नमस्कार । मेरो व्यक्तिगत वेवसाइटमा तपाईंहरुलाई स्वागत छ । तपाईसँग प्रत्यक्ष संवाद गर्न र आफ्ना कुराहरु तपाईसामु पुर्याउनका लागि यो वेवसाइटको सञ्चालन गरिएको हो । यो वेवसाइटमार्फत म आफू सम्बन्धित कुराहरु सम्प्रेषण गर्ने गर्दछु ।
तपाईंहरुको सल्लाह, सुझाव वा मसँग गर्नपर्ने गुनासाहरुको सधैं अपेक्षा गरेको छु । तपाईंका सल्लाह, सुझावको सधैं कदर गर्नेछु । तपाईंका गुनासाहरुको सम्बोधन गर्ने हरसम्भव प्रयत्न गर्नेछु । केही जिज्ञासाहरु छन् भने पनि राख्न सक्नुहुनेछ । सकेसम्म तपाईंका प्रश्न तथा जिज्ञासाको सम्बोधन गर्नेछु ।
0 comments:
Post a Comment