जिनावाङ राेल्पा कार्तिक २६, जिल्लामा गाउपालिकाकाे अन्त्य सघै वडापालिका काे लागि कसरत भै रहदा भने जिनावाङ गाविसले जिल्लाले सार्वजनिक गरेकाे वडा पालीकाकाे खाका लाइ नमान्ने भन्दै विराेध जनाएकाेछ ।
वडापालीकाकाे विषयलाइ लिएर अाज बसेकाे गाबिसकाे सर्वदलिय बैठकले गाबिसकाे अनुकुल वडापालिकाकाे निर्णय गर्दै जिल्लाले गरेकाे निर्नयलाइ नमान्ने बताएकाे हाे ।
गाबिस सचिब कमल राज वलीकाे अध्यक्षतामा बसेकाे गाबिसकाे सर्बदलिय बैठकले जिनावाङ गाबिसका १,२,७ ,८ र अाेतकाे ८र९ लाइ मिलाएर सुकाअाेढार केन्द्र , जिनावाङकै ३,४,५,६ र ९ लाइ मिलाएर साबिककाे गाबिस भवन झाक्रिसल्ला केन्द्र मान्ने निर्णय गरेकेा हाे ।
यस अघि जिल्लामा तयार गरेकाे खाकामा सबैकाे अनुकुल नरहेकाे भनि असहमति जनाउदै गाबिसमा गरिएकाे सहमतिलाइ ब्यवास्था गरे अान्दाेलन गर्ने तयारी समेत गरेका छन । जिल्लामा यस गाविसकाे खाका भने बिवादमा नै अड्किएकाे थियाे ।
यसरी जिल्लामा खाका तयार गर्ने सर्बदलिय प्रतिनिधी तथा स्थानिय विकास अधिकारीलाइ समेत अाफ्नाे माग बारे फाेन गरेर जानकारी गराउने निर्णय भएकाे सृजनशिल नवप्रतिभा यूवा क्लवका अध्यक्ष भरत केसी ले जानकारी गराएका छन ।

0 comments:
Post a Comment