Breaking News
Loading...
Friday, November 22, 2013

Info Post
अहिलेसम्मका सम्पूर्ण चुनावी यात्रामा विजययात्रा कायम राख्न सफल हुनुहुने पूर्वउप्रधान तथा गृहमन्त्री कृष्णबहादुर महरा सर रोल्पा १ बाट विजयी हुनुभएकोमा हार्दिक बधाई छ । २०४८ सालको आम निर्वाचनमा रोल्पाबाट, २०६४ सालको संविधानसभा निर्वाचनमा दाङबाट र अहिले संविधानसभा २०७० मा पुनः रोल्पाबाट विजयी भएर उहाँले आफ्नो विजयी यात्रा जारी राख्नुभएको छ । लगातार तीनपटक चुनाव जित्ने एमाओवादीका एक मात्र शीर्ष नेता बन्न सफल भएकोमा पनि उहाँलाई धेरैधेरै बधाइ तथा यो कठिन यात्रालाई अघि बढाउन सफलता मिलोस्, शुभकामना ।

0 comments: