Breaking News
Loading...
Thursday, November 21, 2013

Info Post
रोल्पाका दुईवटै क्षेत्रमा एमाओवादी अग्रस्थानमा

रोल्पा क्षेत्र नम्बर १ को ताजा परिणाम 
एमाओवादी कृष्णवहादुर महरा ६६२५
काँग्रेसका लेखनाथ आचार्य ५०५४

रोल्पा क्षेत्र नम्बर २ को ताजा परिणाम 
एमाओवादीका ओनसरी घर्ती ६६०७ 
एमालेका कुमार दशौदी ५८८४
काँग्रेसका भीमकुमारी बुढा ४१४४

0 comments: