Breaking News
Loading...
Monday, December 16, 2013

Info Post
नेपाल विद्युत्त प्राधिकरणले मंगलबारदेखि लागू हुने गरी लोडसेडिङको तालिका परिवर्तन  गरेको छ ।
बिहान, दिउँसो र बेलुका तीनपटक गरी हरेक दिन ९ घण्टा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ ।
अहिलेसम्म हप्ताको ४७ घण्टा लोडसेडिङ भैरहेकोमा बढाएर ६३ घण्टा पुर्याउन लागिएको हो । दुईपटक मात्र लोडसेडिङ गर्दा समयावधि लामो हुन गएकाले तीनपटक गर्न लागिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार हप्तामा एक दिन भने विहान र बेलुका गरी दुईपटक मात्र लोडसेडिङ हुनेछ । प्राधिकरणले साँझको समयमा विद्युत्त खपत कम गरी लोडसेडिङ न्यूनिकरण गर्ने काममा सहयोग गर्न सबैसित आग्रह पनि गरेको छ । बिधुत प्राधिकरणको पछिल्लो तालिका यसप्रकार छ :

0 comments: