Breaking News
Loading...
Tuesday, December 31, 2013

Info Post
अंग्रेजी वर्ष सन् २०१३ को आज (मंगलबार) अन्तिम दिन । यस वर्ष संसारभर विभिन्न क्षेत्रमा उतारचढाव आए ।
 
नेशनल जियोग्राफीकले पनि यस वर्षका केही उत्कृष्ट विषयवस्तुहरु सार्वजनिक गरेको छ । जसमा विभिन्न क्षेत्रसँग सम्बन्धित तस्बिरहरु रहेका छन् ।
 
नेपालमा रहेको विश्वकै सर्वोच्च शिखर सगरमाथा जाने रुटको जानकारी समेटिएको तस्बिर पनि आश्चर्यजनक तस्बिरमध्ये परेको छ ।  

0 comments: