प्रभावशाली एमाओवादीका नेता कृष्णबहादुर महरा रोल्पाबाट अगाडि रहेका छन् । उनले हालसम्म ३८५९ मत ल्याएका छन् । यस्तै नेपाली कांग्रेसका लेखनाथ आचार्य ३३६६ मत ल्याएका छन् यस्तै एमालेका हितबहादुर रोकाले ७८२ मत ल्याएर तेस्रो स्थानमा छन् ।
यस्तै रोल्पाको क्षेत्र नम्बर २ बाट एमालेले अग्रता लिएको छ । जसअनुसार एमालेका कुमार दशौदीले ४५५९ मत ल्याएका छन् । यस्तै दोस्रो स्थानमा रहेकी ओनसरी घर्तीले ४५०१ मत ल्याएर दोस्रो स्थानमा छन् । यस्तै कांग्रेसकी भीम कुमारी बुढाले २६७४ मत ल्याएकी छन् ।
0 comments:
Post a Comment