Breaking News
Loading...
Thursday, November 21, 2013

Info Post
रोल्पा क्षेत्र नं. २ मा ३० वटा मतदान केन्द्रहरुको मतगणना सम्पन्न भइसकेको छ । १२ हजार ७ सय २० गणना भएको मत मध्ये २२७ बदर भएको जनाइएको छ । मत परिणामअनुसार
एमाले ५८ मतले एमाओवादीभन्दा अगाडि देखिएको छ । अब ५० मतदान केन्द्रहरुको गणना हुन बाँकी छ ।

रोल्पा क्षेत्र नं. २ मा
नेकपा एमालेका कुमार दसौदी ४५५९
एकीकृत माओवादीकी ओनसरी घर्तीमगर ४५०१
नेपाली कांग्रेसकी भीमकुमारी बुढा २६७१
राष्ट्रिय जनमोर्चाका हस्तमणि पुन १०३
राप्रपा पूर्णे पुन ९५
संघीय समाजवादी पार्टीका शिरधन बुढा ४९
मंगोल नेशनल अर्गनाइजेशनका बमबहादुर रोका ३९
राप्रपा नेपालका रणसिंह दमाई २१
नेपाल परिवार दलका खगेन्द्र महरा २०
नेपाल मजदुर किसान पार्टीका चित्रबहादुर डाँगी २०
लिवरल डेमोक्रेटिक पार्टीका नन्दबहादुर घर्ती १५

0 comments: