रोल्पा क्षेत्र १ मा एमाओवादी नेता कृष्णबहादुर महरा विजयी भएका छन। उनले 11 हजार 4 सय 07मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका लेखनाथ आचार्यले 8 हजार 4 सय 09 मत ल्याएका छन भने राप्रपाका बालाराम घर्तीमगरले 3150 मत ल्याएका छन्। ।
यस्तै रोल्पाको क्षेत्र नम्बर २ बाट एमाओवादी ओनसरी घर्ती विजयी भएका छन । उनले 14 हजार 9 सय 64 मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्धन्दी एमालेका कुमार दशौदीले 9 हजार 3 सय 72 मत ल्याएका छन । यस्तै कांग्रेसकी भीम कुमारी बुढाले 8226 मत ल्याएकी छन् ।


0 comments:
Post a Comment