टेकम वली / रोल्पा /माघ ४- गएरातिबाटै शुरु भएको वर्षा र हिमपातका कारण पहाडी जिल्ला रोल्पाको
जनजीवन
प्रभावित बनेको छ । जसका कारण चिसो अत्याधिक बढेको छ भने दैनिक कामकाजमा
समेत प्रभावित
बनेको
छ ।
थवाङ मिरुल राङ्सी पाछावाङ राँक पाखापानी जिनावाङ लगाएतका
गाबिस भारी हिमपात भएको छ भने
सबै जसो गाबिसमा बर्षात साथै उच्च स्थानमा हिमपात
भएको छ ।
वर्षात सकिएपछि हाल सम्म पानी
राम्रो सघ नपर्दा आकाशे पानीको भरमा खेती गर्ने किसानहरुमा हिउँदे
बाली
सप्रिने भन्दै उत्साह छाएको छ ।

रोल्पाको लिवाङबाट देखीने जलजलामा भएको हिमपातको
दृश्य - फोटो साभार टेकम वली

0 comments:
Post a Comment