Breaking News
Loading...
Tuesday, January 14, 2014

Info Post
          माघ १, सल्यान/ सल्यानमै पहिलो पटक हुन लागेको त्रिवेणी धार्मिक महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको त्रिवेणी तिर्थशाला धामले जनाएको छ ।

भोलिदेखि माघ ७ गतेसम्म त्रिवेणीको लुहाममा हुन लागेको महोत्सवमा महायज्ञका लागिक अन्तराष्ट्रिय कथा वाचक श्री गोविन्द शरण र पुज्यादिदी मिरा देवी सल्यान आइसकेको महोत्सव मूल आयोजक समितीका संयोजक सरस्वती श्रेष्ठले जानकारी दिनुभयो । हिन्दुधर्मको सम्रक्षण, त्रिवेणी धामको प्रचारप्रसार गर्न र त्रिवेणि तिर्थशाला धाम लुहामको स्तरउन्नतिका लागि महोत्सव गर्न लागिएको हो

0 comments: