राेल्पा ७ श्रावण
राेल्पाकाे दुर्गम गाउँ मानीने जिल्ला सदरमुकाम लिवाङमा बाट २३ काेष टाढा रहेकाे जिनावाङ स्वास्थ्य चाैकीमा गाउपालिकाकाे अनुदान प्राप्त सहयाेग रकमबाट प्रयाेगशाला (ल्याव) काे स्थापना गरिएकाे छ ।
गंगादेब गाउपालिकाकाे अा. व. २०७४/७५ काे बिनियाेजित बजेट रु ४ लाख ९८ हजार अनुदान बाट प्रयाेगशाला सामाग्रि खरिद, कर्मचारि भर्ना गरि ल्याब संचालनमा ल्याइएकाे स्वास्थ्य चाैकी प्रमुख प्रदिप कुमार पुन ले बताए ।
जिल्ला समन्वय समिति सदस्य लाेकमान वली र गाउपालिका अध्यक्ष बिरबहादुर खत्रिकाे उपस्थितिमा गएकाे असार ३२ गते अाैपचारिकरुपमा उद्घाटन गरिएकाे प्रयाेगशालामा रगत, दिशा, पिसाव, बिर्य, खकार बाट विभिन्न राेगकाे परिक्षण हुने जनाइएकाे छ ।
बिगतमा सामान्य परिक्षण गराउन लागि एक दिनकाे यात्रा गरेर राेल्पा जिल्ला सदरमुकाम लिवाङ, सल्यान खलङ्गा, दाङ सम्म पुग्ने गरेका सेपाग्राहिहरु काे अब याे समस्या हल भएकाे र अब गाउपालिकामा नै यस्ताे सेवा प्रदान गरि जनताकाे घरदैलाेमा स्वास्थ्य सेवाकाे पहुच बढेकाे गाउपालिका अध्यक्ष बिरबहादुर खत्रिले बताए ।
स्वास्थ्य संस्थामा भएकाे अाैपचारिक कार्यक्रममा बाेल्दै जिल्ला समन्वय समिति सदस्य लाेकमान वलीले भने " प्रयाेगशाला स्थापना भएकाेमा मात्र खुसि नहुनुहाेस, यहाँ अाएर सेवा पनि लिनुहाेस, सेवालाइ निरन्तरता र दिगाेपनाकाेलागि पनि साेच्नुहाेस भन्दै सफलताकाे शुभकामना पनि दिए ।
सेवाग्राहिले नजिककाे स्वास्थ्य चाैकीबाट प्रयाेगशाला परिक्षण सेवा पाएपछि खुसि समेत ब्यक्त गरेका छन ।

0 comments:
Post a Comment