राेल्पा, श्रावण १०, राेल्पाकाे एक गाउपालिकाे स्वास्थ्य संस्थामा स्थानिय निकाएकाे बजेट बाट सामुदायिक अाैषधि पसल (फार्मेसी) संचालनमा ल्याउने भएकाे छ ।
जिल्लाकाे सुदूरपश्चिम इलाका मानिने गंगादेब गाउपालिका वडा नं २ मा रहेकाे जिनावाङ स्वास्थ्य चाैकीमा गाउपालिकाकाे रु ५ लाख अनुदान सहायता बाट सामुदायिक अाैषधि पसल संचालनमा ल्याउने निर्णय स्वास्थ्य क्षेत्रमा थप नमुना काम भएकाे वडा नं ३ का अध्यक्ष जलेशकुमार केसीले बताए ।
सामुदायिक अाैषधि पसलमा स्वास्थ्य संस्थाले निशुल्क उपलब्ध गराउने बाहेकका अाैषधिहरु शुल्क लिएर बिक्रि गरि हुन अाउने अाम्दानी स्वास्थ्य संस्थामा साझा अाैषधी पसललाई निरन्तरता दिन प्रयाेग हुनेछ ।
राेल्पा जिल्लामा रहेका स्वास्थ्यचाैकीमा साझा अाैषधि पसल संचालनमा ल्याउने जिनाबाङ स्वास्थ्य संस्था पहिलाे हुने
स्थानिय जनप्रतिनिधिले जनाएका छन ।
स्वास्थ्य क्षेत्रमा गरिने नमुना काममा दिगाेपनाका अाधार तय गरिनुपर्ने नत्र निर्णयहरु धरासायमा पुग्ने अासंका ब्यक्त गरियकाे छ ।
स्वास्थ्य क्षेत्रमा गंगादेब गाउपालिकाले गरेकाे देास्राे लाेकपृय निर्णय हाे ।

0 comments:
Post a Comment