Breaking News
Loading...
Thursday, February 6, 2014

Info Post


टेकम बिवस वली/ माघ २३/ रोल्पा  जौलीपोखरी गाबिस वडानं. ७ मा बस्ने अन्दाजी ११ वर्षिय अम्मर बहादुर खत्रीको  ट्याक्टरले ठक्कर दिदा घटना स्थलमा नै मृत्यू भएको छ ।

रा १ त १२३५ नम्बरको ट्याक्टर मसिना बाट जौलीपोखरी जादैगरेको अवस्थामा ठक्कर दिदा घटनास्थलमा नै मृत्यू भएको हो ।

ट्याक्टर चालक घोराही नगरपालीका १ बस्ने प्रकाश चौधरी र ट्याक्टर इलाका प्रहरी कार्यालय होलेरीको नियन्त्रनमा रहेको प्रहरीले जनाइएको छ ।


घटना स्थल इलाका प्रहरी कार्यालय होलेरी बाट अन्दाजी २ घण्टाको दुरीमा रहेको छ ।

0 comments: