Breaking News
Loading...
Thursday, February 6, 2014

Info Post

      
टेकम विवस वली/ माघ २३/ रोल्पा जिल्लामा हाल सम्म शौचालय प्रयोग गर्नेको संख्या झण्डै ६३ प्रतिशत पुगेको जिल्ला खानेपानी स्वास्थ्य सरसफाइ स्वच्छता समन्वय समिति रोल्पाले तयार गरेको तथ्याङमा यस्तो तथ्य देखीएको हो ।
५१ गाबिस रहेको जिल्लामा तथ्याङकका अनुसार हालसम्म क्रमस कोटगाउ, राङ्कोट, जुगार, खुङ्ग्री, घोडागाउ, जिनावाङ, जंकोट, ह्वामा, राङ्सी, भावाङ, कोर्चावाङ ११ बटा गाबिसहरु  खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेको छ भने ५ वटा गाबिस क्रमस खुमेल  लिवाङ, अरेश, गजुल, मिझिङ खुला दिसामुक्त घोषणा गर्ने तायारी अबस्थामा रहेको जनाइएको छ ।
त्यसैगरी जिल्लामा शौचालय प्रयोग कम गर्ने गाबिसहरुमा  क्रमस गाम, झेनाम, फगाम, उवा, डुब्रिङ रहेको जिल्ला खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालय रोल्पाका डिल्ली न्यौपानेले जानकारी दिनु भएको छ

यस्तो छ जिल्लाको तथ्याङक






0 comments: