·
A
few - थोरै, केही
·
A
little - अलिकती
·
All
day - पुरा दिन, दिन भरी
·
all
in one go - सबै एकै पल्टमा
वा एकै खेपमा
·
Anything
else? - अरु केही?
·
apart
from that - त्यो भन्दा
बाहेक
·
Are
you busy? - के तपाईं ब्यस्त
हुनुहुन्छ?
·
Are
you comfortable? - तपाईलाई आराम छ?
·
Are
you married? - तपाई बिवाहित हो?
·
Are
you Nepali? - के तपाईं नेपाली
हो?
·
Are
you willing to relocate? - के तपाईं नयाँ
ठाउमा बसाइ सर्न तयार हुनुहुन्छ?
·
Are
you working today? - के तपाई आज काम
गर्नु हुन्छ?
·
as
black as night - रात जस्तो कालो, रात्री को अध्यारो जस्तो कालो
·
As
soon as possible - सकेसम्म चाडो
·
At
a stone throw - ढुङ्गा फाल्ने
दुरी सम्मा
·
At
what time did it happen? - त्यो कती बजे
भएको थियो?
·
At
what time? - कती बजे?
·
avoid
contact with eye - आँखा बाट टाढा
राख्नु
·
Be
careful - होसियार हुनु
·
Be
careful driving - गाडी कुदाउदा
ध्यान दिनुहोला
·
Be
quiet - चुप लाग
·
blow
away the customer - ग्राहक लाई
भागाउनु वा धपाउनु
·
Business
is good - ब्यवसाय राम्रो
छ
·
Call
me - मलाई फोन गर्नु
·
Call
the police - प्रहरी लाई फोन
गर्नु (वा बोलाउनु)
·
Can
I help you? - के म तपाईलाई
सहयोग गर्न सक्छु?
·
Can
I use your phone? - के म तपाईको फोन
चलाऊन सक्छु?
·
Can
it be cheaper? - के यो अझ सस्तो
हुनसक्छ?
·
Can
you call back later? - के तपाई पछी फोन
गर्न सक्नुहुन्छ?
·
Can
you show me? - के तपाई मलाई
देखाउन सक्नुहुन्छ?
·
Can
you speak louder please? - कृपया तपाई अली
ठुलो स्वरमा बोल्न सक्नुहुन्छ?
·
Can
you swim? - के तपाई पौडन
सक्नुहुन्छ?
·
character
is greater than beauty - चरित्र सुन्दरता
भन्दा ठुलो हो
·
click
the button - बटन थिच्नुहोस्
·
Come
here - यहाँ आउ
·
cost
of goods sold - कुनै ब्यापारी
ले दीएको समयमा बिक्री गरेको सामान को खरिद मुल्य
·
day
after day - दिन प्रती दिन
·
days
to go - कुनै कुरा हुन
धेरि दिन बाँकी छ
·
did
you forget me - के तिमीले मलाई
भुल्यौ
·
Did
you get my email? - के तपाईले मेरो
ईमेल पाउनु भयो?
·
Do
know how to cook? - के तपाई लाई
कसरी पकाउने थाहा छ?
·
Do
not lie to me - मलाई नढाट (म
सँग झुटो नबोल)
·
Do
not waste your time worrying - चिन्ता गरेर
तिम्रो समय खेर नफाल
·
Do
you believe that? - के तपाई त्यो
विश्वास गर्नुहुन्छ?
·
Do
you feel better? - के तपाईलाई अली
सन्चो भयो?
·
Do
you have a boyfriend? - के तपाईको
प्रेमी छ?
·
Do
you have a girlfriend? - के तपाईको
प्रेमिका छिन?
·
Do
you have a problem? - तपाईको केही
समस्या छ?
·
Do
you have any money? - तपाई सँग केही
पैसा छ?
·
Do
you have any vacancies? - के तपाईकोमा काम
खाली छ?
·
do
you have it - के तिमी सँग
त्यो छ
·
Do
you hear that? - के तपाई त्यो
सुन्नु हुँदैछ?
·
Do
you know her? - के तपाई उनिलाई
चिन्नुहुन्छ?
·
Do
you know him? - के तपाई उसलाई
चिन्नुहुन्छ?
·
Do
you know how much it costs? - के तपाईलाई थाहा
छ त्यस्को मुल्य कती पर्छ?
·
Do
you like it here? - के तपाई लाई यो
ठाउँ मनपर्छ?
·
Do
you like the book? - के तपाईलाई त्यो
किताब मनपर्यो?
·
Do
you like to watch TV? - के तपाईलाई
टि.भी हेर्न मनपर्छ?
·
Do
you like you boss? - के तपाईलाई
तपाईको हाकिम मन्पर्छ?
·
Do
you need anything? - के तपाईलाई केही
चाहिन्छ?
·
Do
you sell medicine? - के तपाई औषधी
बिक्री गर्नुहुन्छ?
·
Do
you smoke? - के तपाई
धुम्रपान गर्नुहुन्छ?
·
Do
you speak English? - के तपाई अङ्रेजी
बोल्नु हुन्छ?
·
Do
you study English? - के तपाई अङ्रेजी
पढ्नुहुन्छ?
·
Do
you think so? - के तिमी त्यस्तो
सोच्छौ?
·
Do
you understand? - के तपाई
बुझ्नुहुन्छ?
·
Don't
do that - त्यस्तो नगरनुस्
·
Don't
worry - पीर नमान्नुस्, चिन्ता नगरनुस्
·
donate
to the neighbor - छिमेकी लाई दान
गर
·
Each
year - प्रतेक वर्ष
·
Every
week - हरेक हप्ता
·
Everyone
knows it - यो सबैलाई थाहा
छ
·
Everything
is ready - सबै तयार छ
·
exchange
rate - विनिमय दर
·
Excuse
me - मलाई माफ
गर्नुस्
·
Expiration
date - समाप्त हुने
मिती,
सकिने मिती
·
follow
me - मलाई पछ्याउनुस्
·
Forget
it - त्यस्लाई
बिर्सिदेउ
·
from
here to there - यहाँ देखी त्यहा
सम्मा
·
From
time to time - समय समयमा
·
get
to know - चिनजान गर्नु, परिचय गर्नु
·
Give
me a call - मलाई फोन
गर्नुस्
·
Give
me the pen - मलाई कलम दिनुस्
·
give
me your passport - मलाई तपाईंको
पस्स्पोर्ट दिनुस्
·
Go
straight ahead - सिधा अगाडि
जानुस्
·
go
to hell - नर्कमा जाउ
·
god
bless you - इश्वर ले तिम्रो
भलो गरुन
·
God
bless you - भगवानले तिम्रो
भलो गरुन्
·
Good
Evening Sir - शुभ सन्ध्या सर
·
Good
Luck - शुभकामना
·
grand
opening ceremony - भव्य उत्घाटन
समारोह
·
Happy
Birthday - जन्मदिनको
शुभकामना
·
have
a good day - तपाईं को दिन
शुभ होस्
·
Have
a good trip - तपाईको यात्रा
सुखद रहोस्
·
have
a nice journey - तपाईंको यात्रा
सुखद होस्
·
Have
you arrived? - के तपाई
आइपुग्नुभयो?
·
Have
you been to Nepal? - के तपाई नेपाल
जानुभएको छ?
·
Have
you been waiting long? - के तपाई धेरै
समय देखी प्रतिक्षा गरिरहनुभएको छ?
·
Have
you done this before? - के तपाईले यस्तो
पहिले पनि गर्नु भएको छ?
·
Have
you eaten yet? - के तपाईले
खाइसक्नु भयो?
·
Have
you seen this movie? - के तपाईले यो
फिल्म हेर्नुभएको छ?
·
He
has a nice car - उ सँग राम्रो
कार छ
·
He
is an American - उ अमेरिकी
नागरिक हो
·
He
is fast - उ तेज छ
·
He
is very famous - उ धेरै लोकप्रिय
छ
·
He
likes it very much - उसलाई त्यो
असाध्यै मनपर्छ
·
he
says thank you - उसले धन्यवाद
भन्छ वा भन्यो
·
Here
it is - त्यो यहाँ छ
·
Here
you are - तपाई यहाँ, तिमी यहाँ
·
Here's
my number - मेरो नम्बर यहाँ
छ
·
high
infant mortality rate - उच्छ जन्मा मृत्यु
दर
·
His
room is very small - उसको कोठा धेरै
सानो छ
·
How
about Saturday? - शनिबार कस्तो
हुन्छ?
·
how
are you - तपाईंलाई कस्तो
छ
·
How
are you? - तपाईलाई कस्तो छ?
·
how
can i do it - म त्यो कसरी
गर्न सक्छु
·
how
can I help you - म तपाईंलाई कसरी
मद्धत गर्न सक्छु
·
How
did you find me? - तिमीले मलाई
कसरी पत्ता लगायौ (वा भेट्यौ)?
·
How
do I get there? - म कसरी त्यहाँ
पुग्नसक्छु?
·
How
do I use this? - म यो कसरी
प्रयोग गर्नसक्छु?
·
How
do you do this? - तपाईं यो कसरी
गर्नु हुन्छ?
·
How
far is it? - त्यो कती टाढा छ?
·
How
far is Kathmandu - काठमाडौं कती
टाढा छ
·
how
have you been - तिमी कस्तो छौ
·
How
is she? - उनी कस्ती छिन? उनिलाई कस्तो छ?
·
how
is that - त्यो कस्तो छ
·
How
long are you going to stay? - तपाई कती समय
बस्नुहुन्छ?
·
How
long have you worked here? - तपाईले यहाँ काम
गरेको कती भयो?
·
How
long is it? - त्यो कती लामो छ?
·
How
long will it take? - त्यस्लाई कती
समय लाग्छ?
·
How
many children do you have? - तपाईको कती वटा
नानीहरु छन?
·
How
many days? - कती दिन?
·
How
many hours a week do you work? - तपाई हप्ताको कती धन्टा काम गर्नुहुन्छ?
·
How
many languages do you speak? - तपाई कती वटा
भाषाहरु बोल्नुहुन्छ?
·
How
many people? - कती जना
मान्छेहरु?
·
How
many? - कती वटा?
·
How
may I help you? - म तपाईंको के
सेवा गर्न सक्छु
·
How
much altogether? - सबै गरेर कती
भयो?
·
How
much do you love me? - तिमी मलाई कती
माया गर्छौ?
·
How
much is it? - त्यस्को मुल्य
कती हो?
·
How
old are you? - तपाई कती वर्षको
हुनुभयो?
·
How
tall are you? - तपाईको उचाइ कती
छ?
·
how
to make it - त्यो कसरी
बनाउने
·
How
was the food? - खान कस्तो थियो?
·
How
was the movie? - फिल्म कस्तो
थियो?
·
How
was the trip? - तपाई को यात्रा
कस्तो भयो?
·
How's
the weather - मौसम कस्तो छ
·
humanity
is greater than wealth - मानवता धन भन्दा
ठुलो हो
·
I
agree - म सहमत छु
·
I
am 29 years old - म २९ वर्षको भए
·
I am asleep
- म
निदाएको छु
·
I am at home - म घरमा छु
·
I am cold - मलाई चिसो लाग्यो
·
I am coming right now - म तुरुन्त आउँदै छु, म अहिल्यै आउँदै छु
·
I am fine here - म यहाँ ठीक छु
·
I am from Kathmandu - म काठमाडौं को हुँ
·
I am from Nepal - म नेपाल बाट हो
·
I am full - म अघाए
·
I am goin out - म बाहिर जादैछु
·
I am going out with my friends - म साथी हरु सँग बाहिर घुम्न जादैछु
·
I am going to bed - म अब सुत्न लागेको
·
I am going to forget you forever - म तिमीलाई सधैंका लागि बिर्सिने छु
·
I am good - म ठीक छु
·
I am in love - म प्रेममा वा मायामा फसेको छु
·
I am just kidding - म त्यतिकै ठट्यौली गरिरहेको
·
I am just looking - म त्यतिकै हेरिरहेको
·
I am leaving tomorrow - म भोली जादै छु (प्रस्थान गर्दै छु )
·
I am Nepali - म नेपाली हुँ
·
I am not afraid - मलाई डर लाग्दैन, म डराएको छैन
·
I am not ready yet - म अझै तयार छैन
·
I am not sure - मलाई पक्का छैन
·
I am ok - म ठीक छु
·
I am ok here - म यहाँ ठीक छु
·
I am only 16 - म मात्रा १६ बर्षको हुँ
·
I am ready - म तयार छु
·
I am sexy - म कामोत्तेजक छु
·
I am sick - म बिमारी छु
·
I am single - म अविवाहित हुँ
·
I am sleeping - म निदाइ रहेको छु
·
I am so happy - म धेरै खुशी छु
·
I am so sorry - म धेरै क्षमा प्रार्थी छु
·
I am sorry - म क्षमाप्रार्थी छु
·
I am studying hard - म मेहेनत गरेर पढ्दैछु
·
I am thirsty - मलाई तिर्खा लागेको छ
·
I am tired - म थाके
·
I am very sorry - म धेरै क्षमा प्रार्थी छु
·
I am waiting for you - म तिम्रो प्रतिक्षा गरिरहेको
·
I ate already - मैले खाइसके
·
I believe you - म तिम्रो विश्वास गर्छु
·
I can explain - म व्याख्या गर्न सक्छु (मा स्पष्टिकरण दिन
सक्छु)
·
I can see you - म तिमीलाई देख्न सक्छु
·
I can swim - म पौडन सक्छु
·
I can take a message - म सन्देश लिन सक्छु
·
I can't hear you - म तिमीलाई सुन्दिन
·
I cannot call you - म तिमीलाई फोन गर्न सक्दिन
·
I do not have anything - म सँग केही पनि छैन
·
I don't care - मलाई मतलब छैन
·
I don't have any money - मसँग अलिकती पनि पैसा छैन
·
I don't know him - म उसलाई चिन्दिन
·
I don't like it - मलाई त्यो मन पर्दैन
·
I don't mind - मलाई कै छैन
·
I feel good - मलाई रमाइलो लागिरहेको छ
·
I get off work at 6 - म ६ बजे काम बाट निस्कन्छु, मेरो काम ६ बजे सकिन्छ
·
I give up - मैले हरेस खाए
·
I got in an accident - म एउटा दुर्घटनामा परे
·
I got it - मैले बुझे, मैले पाए
·
I had to stay - मैले बस्नु पर्ने थियो
·
I had to study - मैले पढ्नु पर्ने थियो
·
I have a car - म सँग कार छ
·
I have a cold - मलाई चिसो लागेको छ
·
I have a headache - मेरो टाउको दुखिरहेको छ
·
I have a lot of things to do - मेरो धेरै कुरा हरु गर्नु छ
·
I have money - मसँग पैसा छ
·
I have one in my car - म सँग एउटा गाडीमा छ
·
I have seen it - मैले त्यो देखेको छु
·
I have some friends there - मेरा केही साथीहरु त्यहा छन
·
I have three children - मेरा तीन वटा नानीहरु छन
·
I have to go - मलाई जानु पर्नेछ
·
I have to go to Kathmandu - मलाई काठमाडौं जानु पर्नेछ
·
I have to go to the post office - मलाई हुलाक जानु पर्ने छ
·
I have to study - मलाई पढ्नु छ
·
I have two sisters - मेरो दुइटा दिदी बहिनी छन
·
I have worked there for five years - मैले त्यहा ५ वर्ष काम गरेको छु
·
I know - मलाई थाहा छ
·
I like her - मलाई उनी मन पर्छ
·
I like Nepali food - मलाई नेपाली खाना मन पर्छ
·
I like your voice - मलाई तिम्रो स्वर मनपर्छ
·
I live in California - म क्यालिफोर्नियामा बस्छु
·
·
I live in Kathmandu - म काठमाडौंमा बस्छु
·
·
I lost my watch - मैले मेरो घडी हराए
·
I made a mistake - मैले एउटा गल्ती गरे
·
I miss Nepal - मलाई नेपाल को याद आउछ
·
I miss you - मलाई तिम्रो याद आउछ
·
·
I miss you every single day - मलाई तिम्रो हरेक दिन याद आउछ
·
I missed you - मलाई तिम्रो याद आएको थियो
·
I need to go home - मलाई घर जानुपर्ने छ
·
I need to go home - मलाई घर जानुपर्ने छ
·
I need to go now - म अब जानु पर्छ
·
I need to practice my English - मलाई अङ्रेजीको अभ्यास गर्नुपर्ने छ
·
i need you anyhow - मलाई तिमी कुनै पनि हालत मा चाहिन्छ
·
I need your help - मलाई तिम्रो (तपाइको) मद्धत चाहिन्छ
·
I play with you - म तिमी सँग खेल्छु
·
I pledge for peace - म शान्ती को लागि आग्रह गर्छु
·
I promise - म प्रतिज्ञा गर्दछु
·
I really love you - म तिमीलाई साचिकै माया गर्छु
·
I remember - मलाई याद छ
·
I speak a little English - म थोरै अङ्रेजी बोल्छु
·
I speak two languages - म दुइटा भाषाहरु बोल्छु
·
I still have a lot to do - मैले अझै धेरै गर्न बाँकी
·
I trust you
- मलाई
तिम्रो भरोसा छ
·
I
understand - म बुझ्छु
·
I
usually drink coffee at breakfast - म प्राय जसो बिहानको खाजा खादा कफी पिउछु
·
I
visited the centre - मैले केन्द्रको
भ्रमण गरे
·
I
want it - मलाई त्यो
चाहियो
·
I
want to be with you forever - म सधैंको लागि
तिमी सँग हुन चाहन्छु
·
I
want to buy something - म केही खरिद
गर्न चाहन्छु
·
I
want to contact our embassy - म हाम्रो
दुताबास सँग सम्पर्क गर्न चाहन्छु
·
I
want to do the course of beautician - मलाई श्रिङ्गार सम्बन्धी तालिम लिना मन छ
·
I
want to go - मलाई जान मन छ
·
I
was busy then - म त्यती बेला
ब्यस्त थिए
·
I
was in the library - म पुस्तकालयमा
थिए
·
I
well see you - म तिमीलाई
छिट्टै भेट्नेछु
·
I
will call back later - म पछी फोन गर्ने
छु
·
I
will get him - म उस्लाई भेट्ने
छु (वा खोज्ने छु)
·
I
will give you a call - म तिमीलाई फोन
गर्नेछु
·
I
will never forget you - म तिमीलाई
कहिल्यै भुल्ने छैन
·
I
will pay - म तिर्छु
·
I
will see you tomorrow - म तपाईंलाई भोली
भेट्नेछु
·
I
will teach you - म तपाईलाई
सिकाउछु
·
I
would like a room - मलाई एउटा कोठा
चाहिएको छ
·
if
I were you - यदी म तपाईं
भएको भए
·
if
you can dream it - यदी तिमीले
त्यस्को बारेमा सपना देख्न सक्छौ
·
If
you don't like - यदी तपाईंलाई मन
पर्दैन भने
·
in
my duty - मेरो काम मा
·
in
order to get that - त्यो पाउनका
लागि
·
incoming
call - आगमन कल (फोन)
·
Is
it cold outside? - के बाहिर चिसो छ?
·
Is
it far from here? - के त्यो यहाँ
बाट टाढा छ?
·
Is
it hot? - गर्मी छ?
·
Is
it raining? - के पानी
पारीरहेको छ ?
·
Is
that enough? - के त्यती
प्रसस्त छ?
·
Is
that ok? - के त्यो ठीक छ?
·
Is
that you? - के त्यो तिमी हौ?
·
Is
the bank far? - के बैंक टाढा छ ?
·
Is
there a store near here? - के यहाँ नजिकै
पसल छ?
·
Is
this safe area? - के यो सुरक्षित
ठाउँ हो ?
·
Isn't
it? - हैन र?
·
it
does not matter - त्यस्ले केही
फरक पर्दैन
·
It
hurts here - यहाँ दुख्छ
·
It
is 6AM - अहिले बिहानको ६
बज्यो
·
It
is delicious - यो स्वादिष्ट छ
·
It
is less than 5 dollars - त्यो ५ डलर
भन्दा कम पर्छ
·
It
is really hot - धेरै गर्मी छ
·
It
is very important - त्यो धेरै
महत्वपूर्ण छ
·
It
is very windy - धेरै हावा
चलिरहेको छ
·
It
rained very hard today - आज धेरै जोडले
पानी पर्यो
·
It
takes 3 hours by car - गाडी बाट ३
घण्टा लाग्छ
·
it
will happen - त्यो हुनेछ
·
It's
half past 11 - अहिले साँढे ११
बज्यो
·
It's
mine - त्यो मेरो हो
- Just a little - अलिकती मात्र
- Just a moment - एकै छिन
- Just the way you are - तिमी जस्तो छौ त्यस्तै
- keep it up - जारी राख (हौसला दिन भनिने)
- keep off the grass - झार रोपेको ठाउँ बाट पर रहनुहोला, झारमा नटेक्नु होस्
- l want to drink some water - मलाई अलिकती पानी पिउन मन लागेको
छ
- Let me check - मलाई जाच्न दिनुस्
- let me go now - मलाई अब जान देउ
- let me know - मलाई थाहा देउ
- Let me see your passport - मलाई तपाईंको पस्स्पोर्ट
देखाउनुस्
- let's go - जाऔ
- Let's practice - अभ्याष गरौ
- Love you so much - तिमी लाई धेरै धेरै माया गर्छु
- Male or female? - पुरुष कि महिला?
- May I know your name? - के म तपाईंको नाम थाहा पाउन सक्छु?
- moon is shining in the sky - आकाशमा चन्द्रमा टल्किरहेको छ
- more than that - त्यो भन्दा बढी
- my battery is too low - मेरो ब्याट्री सकिन लाग्यो
- My cell phone doesn't work - मेरो मोबाइल फोनले काम गरिरहेको
छैन
- My daughter is here - मेरी छोरी यहाँ छिन
- My father is a lawyer - मेरो बुवा वकिल हुनुहुन्छ
- My friend is Nepali - मेरो साथी नेपाली हो
- My house is near the market - मेरो घर बजारको नजिक छ
- My luggage is missing - मेरो सामान हराइरहेको छ
- My phone was lost - मेरो फोन हरायो
- My phone was stolen - मेरो फोन छोरी भयो
- My son - मेरो छोरा
- My throat is sore - मेरो घाँटी दुखेको छ
- My watch has been stolen - मेरो घडी चोरी भएको छ
- Nepal is my country - नेपाल मेरो देश हो
- Never mind - केही छैन
- Next time - अर्को पल्ट
- next year I will go to Nepal - अब आउने साल म नेपाल जानेछु
- Nice to meet you - तपाईं लाई भेटेर खुशी लाग्यो
- Nice to meet you - तपाईंलाई भेटेर खुशी लाग्यो
- Nice to see you - तपाईं लाई भेटेर खुशी लाग्यो
- no problem - कुनै समस्या छैन, ठीक छ
- No problem - केही समस्या छैन
- Nobody is helping us - हामीलाई कसैले पनि सहयोग गरिरहेको छैन
- Nobody is there - त्यहा कोही छैन
- not at school yet - अहिले सम्मा स्कुल पुगेको छैन
- Not much - खासै केही छैन
- Not recently - हालै हैन
- Not yet - अहिले सम्म भएको छैन
- Nothing else - अरु केही पनि छैन
- nothing is greater than friendship - साथी भन्दा ठुलो केही हुँदैन
- Nothing much - खासै धेरै केही छैन
- now and then - अहिले र पहिले
- Now or later? - अहिले कि पछी?
- of course - पक्कै पनि
- ok you be good - ल तिमी राम्रो बन
- On the left - देब्रे पट्टी
- On the right - दाहिने पट्टी
- on the second floor - दोस्रो तल्लामा
- Once in a blue moon - बिरलै हुने कुरा भन्न प्रयोग गरिने
वाक्यंश
- One like that - एउटा त्यस्तै
- one side of a freeway - राजमार्ग को एक छेउमा
- Open the door - ढोका खोल
- Open the window - झ्याल खोल
- out of Nepal - नेपाल बाहिर
- over here - यहाँ निर
- over there - त्यहा निर
- Password cannot contain spaces - पास्वोर्डमा कुनै खाली ठाउँ हुनु
हुँदैन
- phrase - वाक्यष
- Pick up your clothes - तपाईको लुगाहरु उठाउनुस्
- please call me - कृपया मलाई फोन गर
- Please come in - कृपया भित्र आउनुस्
- Please fill out this form - कृपया यो फारम भर्नुस्
- please follow me - कृपया मलाई पछ्याउनुहोस्
- Please sit down - कृपया बस्नुस्
- Please speak English - कृपया अङ्रेजी बोल्नुस्
- Please speak slower - कृपया बिस्तारै बोल्नुस्
- Please take me to the airport - कृपया मलाई एरपोर्ट लगिदिनुस्
- Please take me to this address - कृपया मलाई यो ठेगानामा
पुर्याइदिनुस्
- Please take off your clothes - कृपया तपाईको लुगाहरु खोल्नुस्
- Please tell her I called - कृपया उनिलाई भनिदिनुस् मैले फोन
गरेको थिए भनेर
- Please tell me - कृपया मलाई भन्नुस्
- please write it down - कृपया यो लेख्नुस्
- popular with all types of people - सबै खाले मनिस हरु सँग यो
लोकप्रिय छ
- proud to be a woman - महिल हुनु मा गर्व लाग्छ
- rainy day - झरी परेको दिन
- regardless of what others tell you to do - अरुले तिमीलाई जे गर्न भनेता पनि
- Right here - यहाँ निर
- Right there - त्यहा निर
- sacrifice is greater than love - बलिदान माया भन्दा ठुलो हो
- see you again - फेरी भेटौँला
- See you later - पछी भेटौँला
- see you soon - फेरी चाडै भेटौँला
- See you tomorrow - भोली भेटौँला
- See you tonight - आज राती भेटौँला
- sense of humor - रमाइलो गर्ने वा हास्खेल गर्ने स्वाभाव
भएको
- sexual harassment - यौन दुर्ब्यवहार
- She is older than me - उनी म भन्दा जेढी हुन
- she was in the bed - उनी ओछ्यानमा थिइन
- She's pretty - उनी सुन्दर छिन
- Should I wait? - के मैले प्रतिक्षा गर्नु पर्छ?
- so sweet of you - तपाईं को काम सर्हानिय छ
- Someone is coming - कोही आउँदैछ
- Sorry to bother you - तपाईलाई दु:ख दिएकोमा क्षमा चाहन्छु
- Sorry, we don't have any - माफ गर्नु होल हामी सँग छैन
- souls of my people - मेरा मनिस हरुल्का आत्मा हरु
- Start the car - कार शुरु गर
- Stop the car - कार रोक
- Take it outside - यसलाई बाहिर निकाल
- Take me downtown - मलाई मूख्य बजार लानुस्
- Take this medicine - यो औषधी लिनुस्
- Tell me - मलाई भन
- thank you for you help - तपाईंको मद्धत को लागि धन्यवाद
- Thank you very much - तपाईलाई धेरै धेरै धन्यवाद छ
- Thanks for everything - सबै कुराको लागि धन्यवाद
- Thanks for your help - तपाईको सहयोगको लागि धन्यवाद
- That car over there is mine - त्यो त्यहा भएको कार मेरो हो
- That doesn't work - त्यो काम गर्दैन
- That looks great - त्यो असाध्यै राम्रो देखिन्छ
- That looks old - त्यो पुरानो देखिन्छ
- That restaurant is expensive - त्यो रेस्टुरेन्ट महँगो छ
- That smells bad - त्यो नराम्रो गनाइरहेको छ
- That way - त्यता तिर
- That's a good school - त्यो राम्रो बिद्यालय हो
- That's alright - त्यो ठिकै छ
- That's fair - त्यो निष्पक्ष छ
- That's fine - त्यो ठीक छ
- That's it - त्यती मात्रै
- That's too expensive - त्यो असाध्यै महँगो छ
- That's too many - त्यो धेरै वटा भयो
- That's wrong - त्यो गलत हो
- The big one or the small one? - ठुलो कि सानो चै?
- The book is on the table - किताब टेबल माथि छ
- The books are expensive - किताबहरु महँगा छन
- The car is fixed - कार बन्यो
- The food was delicious - खाना स्वादिष्ट थियो
- The road is slippery - सडक चिप्लो छ
- The whole day - पुरा दिन
- There's plenty of time - प्रसस्त समय बाँकी छ
- They are the same - तिनिहरु उस्तै हुन
- They are waiting for us - उनिहरु हाम्रो प्रतिक्षा गरिरहेका छन
- They arrived yesterday - उनिहरु हिजो अाइपुगे
- They left - उनिहरु गए
- This house is very big - यो घर धेरै ठुलो छ
- This is my mother - वहाँ मेरो आमा हुनुहुन्छ
- This is my number - यो मेरो नम्बर हो
- this is very popular - यो धेरै लोकप्रिय छ
- today is a good day - आज राम्रो दिन छ
- Today is very hot - आज धेरै गर्मी छ
- Try it - जाच, कोशीश गर
- Turn around - अर्को तिर घुम वा फर्क
- Turn left - देब्रेतिर घुम
- Turn right - दाहिने तिर घुम
- type here - यहाँ टाइप गर्नुहोस्
- vehicle driving license - सवारी चालक अनुमती पत्र
- very good - धेरै राम्रो
- very tall - धेरै अग्लो
- wait for me - मेरो प्रतिक्षा गर्नुहोला
- wake me up - मलाई उठाउ
- we are both same - हामी दुबइ समान छौ वा उस्तै छौ
- We are late - हामी ढिला भयौ
- we don't have - हामी सँग छैन
- We like it very much - हामीलाई यो धेरै मन पर्यो
- we must try - हामी ले कोशीश गर्नै पर्छ
- we will eat rice - हामी भात खानेछौ
- We will talk if needed - यदी आवश्यक परे हामी कुराकानी गर्ने छौ
- Were there any problems? - कुनै समस्याहरु भए ?
- What are you doing? - तिमी के गर्दैछौ?
- What are you doing? - तिमी के गर्दैछौ?
- What are you going to have? - तपाई के लिनु हुन्छ?
- What are you hobbies? - तपाईका रुचीहरु के छन?
- What are you looking for? - तपाईले के खोज्नु भएको?
- what are you talking about - तपाईं के कुर गर्दै हुनुहुन्छ
- what are you thinking about - तपाईं के बारे सोच्दै हुनुहुन्छ
- What are you thinking about? - तपाई के सोच्दै हुनुहुन्छ?
- What are you two talking about? - तिमी हरु दुइ जना के बारेमा कुरा
गरिरहेको?
- What can I do for you? - तपाईको लागि म के गर्न सक्छु?
- What color is that car? - त्यो कार कस्तो रङगको छ?
- What did cat kill? - बिरालो ले के मार्यो?
- what did I do - मैले के गरे
- what did you do? - तिमीले के गर्यौ?
- what do you mean? - तपाईंले के भन्न खोज्नु भएको?
- What do you study? - तपाई के अध्य्यन गर्नुहुन्छ?
- what do you think - तिमी के सोच्छौ?
- What do you want to buy? - तपाई के खरिद गर्न चाहनुहुन्छ?
- what do you want? - तपाईं के चाहनुहुन्छ?
- What does he do for work? - उसले कामको लागि के गर्छ?
- What happened? - के भयो?
- What is it? - के हो?
- what is special for tomorrow - भोली को लागि विशेष के छ
- What is that? - त्यो के हो?
- What is the exchange rate? - विनिमय दर कती छ?
- what is the main idea - मुख्य कुरा के हो
- What is the phone number? - फोन नम्बर के हो?
- What is this? - यो के हो?
- What is today's date? - आजको मिती के हो ?
- what is your intention? - तपाईंको मनशाय के हो?
- What is your last name? - तपाईको थर के हो?
- what is your name? - तपाईंको नाम के ho?
- What is your religion? - तपाईको धर्म के हो?
- What is your religion? - तपाईको धर्म के हो ?
- what kind of music do you like? - तपाईलाई कस्तो संगीत मन पर्छ?
- What religion do you follow? - तपाई कुन धर्म मान्नु हुन्छ?
- What should I wear? - म के लगाउ?
- what the hell is this - के हो यस्तो जेपायो तै
- What time is it? - अहिले समय कती भयो?
- What would you like to drink? - तपाई के पिउन चाहनुहुन्छ?
- What's going on - के हुँदैछ
- What's the address? - ठेगाना के हो?
- What's the matter? - के भयो?
- What's the temperature? - तापक्रम कती छ?
- what's up - के छ
- What's up? - के छ?
- What's your name? - तपाईको नाम के हो ?
- When are you coming back? - तपाई कहिले फर्किनु हुन्छ?
- When are you leaving? - तपाई केहीले प्रस्थान गर्नु हुन्छ/
- When are you moving? - तपाई कहिले सर्दै हुनुहुन्छ?
- When can I see you? - म तिमीलाई कहिले देख्न पाउने छु? (भेट्न पाउने छु)
- When can we meet? - हामी कहिले भेट्न सक्छौ?
- When did this happen? - यो कहिले भयो ?
- when did you come back - तिमी कहिले फर्केको
- When does the bus leave? - बस कती खेर निस्कन्छ?
- When will it be ready? - यो कहिले सम्म तयार हुन्छ?
- When would you like to meet? - तपाई कहिले भेट्न चाहनुहुन्छ?
- when you look me in the eyes - जब तिमी मेरा आँखा हरु मा हेर्छौ
- where are you from - तपाईं कुन ठाउँ को हो
- Where are you from? - तपाई कहाँ बाट हो?
- where are you going? - तपाईं कहाँ जादै हुनुहुन्छ?
- Where are you going? - तपाई कहाँ जादै हुनुहुन्छ?
- Where are you going? - तपाई कहाँ जादै हुनुहुन्छ?
- Where are you working now? - तिमी अहिले कहाँ काम गर्दैछौ?
- Where are you working? - तिमी कहाँ काम गर्दैछौ
- Where are you? - तपाई कहाँ हुनुहुन्छ? तिमी कहाँ छौ?
- Where can I find a hospital? - मैले कहाँ अस्पातल भेट्न सक्छु?
- Where can I find an ATM? - म कहाँ एटियम मेसिन भेट्न सक्छु?
- Where did it happen? - त्यो कहाँ भयो?
- Where did you learn English? - तपाईले अङ्रेजी कहाँ सिक्नु भयो ?
- Where did you put it? - तिमीले त्यो कहाँ राख्यौ?
- Where is he? - उ कहाँ छ?
- Where is it? - कहाँ छ?
- Where is the airport? - एरपोर्ट (बिमानस्थल) कहाँ छ?
- Where is the bus station? - बस बिसौनी कहाँ छ?
- Where is the closest restaurant? - यहाँ बाट नजिकैको रेस्टुरेन्ट
कहाँ छ?
- Where is the nearest hospital? - सबैभन्दा नजिकैको अस्पातल कहाँ छ?
- Where is the post office? - हुलाक कहाँ छ?
- Where were you? - तिमी कहाँ थियौ?
- Which food is healthier? - कुन खाना स्वास्थ्यबर्धक हुन्छ?
- Which is better? - कुन चाँही धेरै राम्रो छ?
- Which one do you want? - तिमीलाई कुन चाहिन्छ?
- Which one? - कुन चाँही?
- Which school did you go to? - तपाई कुन बिध्यालय जानु भयो?
- while she was working - जब उनी काम गर्दै थिइन
- Who are they? - उनिहरु को हुन?
- who are you - तिमी को हौ
- Who are you looking for? - तपाई ले कसलाई खोज्नु भएको?
- Who are you? - तपाई को हो?
- Who is it? - को हो त्यो?
- Who is that? - त्यो को हो ?
- Who taught you? - तिमीलाई कसले पढायो ?
- Who was that? - त्यो को थियो ?
- Who won? - कसले जित्यो?
- Whose book is that? - त्यो कसको किताब हो?
- Whose house is it? - यो कसको घर हो ?
- Why are you laughing? - तपाई किन हाँस्दै हुनुहुन्छ?
- why did you do it? - तिमीले त्यो किन गरेको?
- why do you do that? - तिमी त्यो वा त्यस्तो किन गर्छौ?
- Why not? - किन नहुने?
- Will you remind me? - के तपाईले मलाई साझाउनु हुन्छ?
- Will you take me home? - के तपाई मलाई घर लानुहुन्छ?
- word of advice - सल्लाह वा चेतावनी
- word of the day - आजको शब्द
- Would you like coffee or tea? - तपाईलाई कफी वा चिया मन पर्छ?
- Would you like some water? - तपाईलाई पानी चाहिन्छ?
- Would you like to buy this? - तपाईलाई यो किन्न मन लाग्छ?
- You are also my friend - तिमी पनि मेरो साथी हौ
- You are beautiful - तिमी सुन्दरी छौ
- you are in love - तिमी मायामा फसेछौ
- You are right - तपाई सही हुनुहुन्छ
- You are smarter than him - तिमी उ भन्दा जान्ने छौ
- you are so cute looking - तिमी असाध्यै राम्रो देखिन्छौ
- You are very smart - तपाई धेरै विवेकी हुनुहुन्छ
- you can do this - तिमी यो गर्न सक्छौ
- You have a beautiful wife - तपाईकी श्रीमती सुन्दर छिन
- You have a nice car - तिमी सँग राम्रो कार छ
- you want to go - तिमी जान चाहन्छौ
- your best teacher is your last mistake - तिम्रो पछील्लो भुल नै तिम्रो
लागि सबै भन्दा राम्रो शिक्षक हो
- Your house is beautiful - तपाईको घर सुन्दर छ
0 comments:
Post a Comment