जिनावाङ रोल्पा, असार ९ बैषाख १२ गते सघै आएको भूकम्पका कारण चर्किएको विद्यालय भवन २९ गते दोहोरीएको दोस्रो ठुलो भूकम्पका कारण अझै क्षेति भएको श्री भगवति निम्न माद्यामिक विद्यालय कुकुरगारे जिनावाङ ५ रोल्पाको भौतिक पूर्वाधार निर्माणको लागि आर्थिक रकम संकलन गर्न थालिएको छ ।
विद्यालयको भौतिक पूर्वाधार निर्माणको लागि स्वच्छिक सहयोग रकम उठाइ विद्यालय मर्मत तथा ब्यवस्थापन, फिल्ड निर्माण लगाएतका भौतिक पूर्वाधार निर्माणमा अनुरोध गरेपछि दुइदिनमा नै अभिभावक बाट झण्डै ८६ हजार ५ सय भन्दा माथि रकम उठेको शिक्षक भरत केसीले जानकारी दिनुभएको छ ।
विद्यालय ब्यवस्थापन समितिको निर्णय अनुसार विद्यालयमा रु ५ सय भन्दा माथि रकम रकम उपलब्ध गराउनेको नाम स्थानिय एफ एम बाट प्रसारण गरिने र कार्यालयमा नामावलि सहित सहयोग रकम प्रदान गरेको विवरण टास गर्ने निर्णय गरे बमोजिम सो रकम उठेको प्र.अ. दिपा कुमारी डागीले जानकारी दिनुभयो ।
विद्यालयमा लामो समय देखी विभिन्न समस्या झेल्दै आएको र भूमम्पको मारबाट भौतिक पक्षमा पनि क्षेति भएकोमा जिल्ला शिक्षा कार्यालायमा रोल्पामा आवश्यक प्रक्रियाको लागि निबेदन गरेको र आवश्यक सहायोगको अपेक्षा गरेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टेकम प्रसाद वली बताउनु भयो ।

0 comments:
Post a Comment